शरीरमा सानातिना अनेकौं समस्या आइरहेका छन् भने यो हैन राम्रो संकेत

मानिसको शरीरमा सानातिना अनेकौं समस्या आइरहेका हुन्छन् जसलाई उनीहरू बेवास्ता गर्छन् । तर यसो गर्नु ठीक होइन । गोडाले पनि स्वास्थ्यका बारेमा धेरै कुरा बताइदिन्छन् । गोडामा आएका परिवर्तनलाई ध्यान दिएर हेरेमा तिनले बिरामीको संकेत दिन्छन् । गोडा प्रायः सुन्निन्छ भने त्यस्तो व्यक्तिलाई मधुमेह वा स्नायु प्रणालीमा खराबी भएको संकेत हो । गोडाको पञ्जा फुल्दा … Continue reading शरीरमा सानातिना अनेकौं समस्या आइरहेका छन् भने यो हैन राम्रो संकेत